| शनिवार, असार २०, २०६६

 सेवाग्राहीले चाहेको जानकारी
»
संक्षिप्त चिनारी
»
संगठन तालिका
»
नागरिक वडापत्र (Citizen Charter)
»
कार्यविधि दिग्दर्शन २०६५
»
उद्योगको वर्गीकरण, स्तर विभाजन तथा कानूनी स्वरूप
»
उद्योगको अनुमति (इजाजत)
»
उद्योग दर्ता (रजिष्ट्रेशन)
»
नविकरण
»
नामसारी, ठाउँसारी, पूँजी तथा क्षमता वृद्धि आदि
»
सुविधा तथा सहुलियत
»
उद्योग खारेजी तथा दण्ड सजाय
»
»
»
»
 निवेदकले चाहेको सेवा
»
उद्योगको अनुमति (इजाजत)
»
उद्योग दर्ता (रजिष्ट्रेशन)
»
नविकरण
»
नामसारी, ठाउँसारी, पूँजी तथा क्षमता वृद्धि आदि
»
सुविधा तथा सहुलियत
»
उद्योग खारेजी
»
»
 कार्यालय प्रयोजनको लागि
»
»
»

यो सेवा हाललाई कार्यालय खुल्ने दिन (आइतबार - शुक्रबार),
कार्यालय समय (१०:०० - १७:०० NST) भित्र मात्र उपलब्ध हुने छ ।

घरेलु तथा साना उद्योग कार्यालय, काठमाण्डौ
संक्षिप्त चिनारी

    स्थानीय श्रोत, साधन, परम्परागत सीप र प्रविधिमा आधारित घरेलु तथा साना उद्योगहरुको स्थापना, विकास, संरक्षण तथा सर्म्वर्द्धनको लागि प्रशासनिक एवं पर्रवर्द्धनात्मक कार्य मार्फत सघाउ पुर्‍याउने उद्देश्यले उद्योग, वाणिज्य तथा आपर्र्ति मन्त्रालय अन्तरगत घरेलु तथा साना उद्योग विभाग मातहत जिल्ला स्तरीय कार्यालयको रुपमा वि.सं २०५० सालमा यस कार्यालयको स्थापना भएको हो । देशको अर्थतन्त्रको समुचित विकासका लागि औधोगिक लगानीको वातावरणलाई बढी सुविधाजनक, सरल र उत्साहवर्द्धक बनाई, उत्पादकत्वमा अभिवृद्धि गरि प्रतिस्पर्धात्मक ढंगबाट औधोगिक व्यवसाय फस्टाउने व्यवस्था गर्न श्रममूलक, देशको परम्परागत कला र संस्कृतिसंग सम्वद्ध खास सीप वा स्थानीय कच्चा पदार्थ र साधन परिचालन गरी घरेलु तथा साना उद्योगहरुको प्रवर्द्धन गर्ने कार्यमा यस कार्यालय निरन्तर कृयाशील रहँदै आएको छ । त्रिपुरेश्वर स्थित सरकारी जग्गाको हातामा यस कार्यालयको आफ्नो कार्यालय भवन रहेको छ । यस कार्यालयमा राजपत्रांकित स्तरका ३ जना, राजपत्र अनंपिकत तथा निम्न स्तरका १४ जना गरी १७ जना कार्मचारी कार्यरत छन् । ... बाँकी »


  Click here to Zoom
 

Download Nepali Unicode
» Click here to view the the guide on installing keyboard layout for windows 2000.

» Click here to view the the guide on installing keyboard layout for windows XP.

» Click here to view the keyboard layout of Nepali Unicode traditional.

» Click here to view the keyboard layout of Nepali Unicode Romanized.
[ Unicode does not work with Windows 95, 98 or ME ]







This site has been visited 2066 times.
    प्रतिलिपि अधिकार २०६२ | घरेलु तथा साना उद्योग कार्यालय, काठमाण्डौ | सर्वाधिकार सुरक्षित | साईट डिजाइन - योमरी